Press "Enter" to skip to content

नवलपरासीको दाउन्नेमा बिहान बस दुर्घटना

नवलपरासीको दाउन्नेमा बिहान बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । १० जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार कोहलपुरबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे महेन्द्र…