भैरहवा, १४ साउन । गुरु पूर्णिमाको अवसरमा नेपाल फूल कन्ट्याक्ट कराते महासंघ, रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महासंघ, रुपन्देहीका अध्यक्ष सुरज ढकालको अध्यक्षता तथा लुम्बिनी क्योकुसिन कराते संघका अध्यक्ष करुणानिधि त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन…

















