Press "Enter" to skip to content

दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा | The Horizon Times

न्याय घर र नयाँ नेपाल सामाजिक संस्थाको आयोजना तथा राजर्षि जनक विश्वविद्यालयको सहकार्यमा सतलोक आश्रम धनुषाको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरस्थित मसला कटेजमा दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। कार्तिक १३ गते सुरु भएको यो दुईदिने कार्यक्रम…